तिब्बत एअरलाइन्स प्रा.लि. र यती वल्र्ड इन्भेष्टमेन्ट प्रा.लि. बीच संयुक्त लगानी सम्झौता
वनारस, भारतकोलागि प्रमाणित उडान
एयर अपरेटर सर्टिफिकेट (AOC) प्राप्त
पहिलो एयरबस A३२०–२१४–९ALM अवतरण
कोलम्बो, श्रीलंकाकोलागि चार्टर उडान
दोहा, कतारको लागि पहिलो व्यावसायिक उडान
कोलम्बो, श्रीलंकाकोलागि उद्घाटन उडान
दोस्रो एयरबस A३२०–२१४–९N ALW अवतरण
क्वालालम्पुर, मलेशियाकोलागि उद्घाटन उडान
याङ्गुन, म्यानमारकोलागि उद्घाटन उडान
तेस्रो एयरबस A३२०–२१४–९N ALW अवतरण
दुबई, युएइ कोलागि उद्घाटन उडान
साउथ एशियन ट्राभल अवार्ड्स (SATA) २०१७ मा “दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स“अवार्ड प्राप्त
दमाम, साउदी अरेबियाको लागि उद्घाटन उडान
चोङकिङ, जनवादी गणतन्त्र चीनकोलागि पहिलो चार्टर उडान
अबुधाबी, युएइकोलागि उद्घाटन उडान
ढाका, बंगलादेशको लागि उद्घाटन उडान
नयाँ ब्रान्ड पहिचान सार्वजनिकीकरण
बेइजिङ, जनवादी गणतन्त्र चीनकोलागि उद्घाटन उडान
गुइयाङ, जनवादी गणतन्त्र चीनकोलागि चार्टर उडान
चाङ्शा, जनवादी गणतन्त्र चीनकोलागि चार्टर उडान
चोङकिङ, जनवादी गणतन्त्र चीनकोलागि उद्घाटन उडान
विभिन्न क्षेत्रहरूमा स्वदेश फिर्ता उडानहरू सञ्चालन; माले – मालदिभ्स, सिंगापुर, इस्लामाबाद – पाकिस्तान, कुवेत, मनिला फिलिपिन्स, तियान्जिङ – चीन, रियाद – साउदी अरेबियाको राज्य, बहराइन, बगदाद – इराक, नोम पेन्ह कम्बोडिया, बैंकक – थाइल्याण्ड
पहिलो एयरबस A३१९–११५–९NAJK अवतरण
ल्हासा चार्टर उडान
कुनमिङ, जनवादी गणतन्त्रचीनकोलागि परीक्षण उडान
काबुल, अफगानिस्तानकोलागि मानवीय उडान
बंगलादेशको चटगाउँकोलागि उद्घाटन उडान
“हिमालय एयरलाइन्स एभरेष्ट एक्सपेडिसन बाई फ्लाइट अटेन्डेन्ट“ परियोजनाको नेतृत्व गर्ने वरिष्ठ विमान परिचारिका ओम्निका डंगोलव्दारा सगरमाथाको ऐतिहासिक आरोहण
कुवेतकोलागि उद्घाटन उडान
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुध्द अन्तर्राष्ट्रिय विमानस्थल(न्द्यक्ष्ब्) बाट भैरहवा– क्वालालम्पुर को उद्घाटन उडान
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल,(एक्ष्ब्), पोखरामा हिमालयको एयरबस ९ल्–ब्ीध् को ऐतिहासिक अवतरण
“बेष्ट एयरलाइन्स अफ दि इयर हाइब्रिड एण्ड एल सिसि,” बेष्ट एअरलाइन्स अवार्ड नेपाल (द्यब्ल्) २०२२ पुरष्कारहरु प्राप्त
विमान परिचारिकाहरु संलग्न हिमालय एयरलाइन्स एभरेष्ट एक्सिपडिसनको नेतृत्व गर्दै सगरमाथाको सफल आरोहण गरेकोमा वल्र्ड बुक अफ रेकर्ड्स–नेपाल च्याप्टरव्दारा वरिष्ठ विमान परिचारिका ओम्निका डङ्गोललाई सम्मान गरेको, ’नेपाली उड्डयनक्षेत्रको प्रवध्र्दन गर्न र कोभिड–१९ महामारीको परीक्षणको समयमा अर्थपूर्ण परोपकारी योगदानहरू गर्न महत्वपूर्ण योगदान’ गरे वापत वल्र्ड बुक अफ रिकर्ड्स लण्डनले ज्ढ लाई सम्मान गरेको
’थर्ड हाइएस्ट टनेज अफ कार्गो’, नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन वार्षिक पुरस्कार २०२३