नेपालमा IOSA Operator को रूपमा दर्ता हुने पहिलो र एउटै मात्र एअरलाइन्स ।


 

“थर्ड हाइएस्ट टनेज अफ कार्गो,  नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन वार्षिक पुरस्कार २०२३


 

बेस्ट एअरलाइन्स अफ द इयर-हाइब्रिड एण्ड एलसीसी, बेस्ट एअरलाइन्स अवार्ड नेपाल (BAAN), २०२२ 


 

नेपाली उड्डयन क्षेत्रको प्रवर्धनमा महत्त्वपूर्ण योगदान र कोभिड-१९ महामारीमा सार्थक परोपकारी दान, २०२२ मा फ्लाइट अटेन्डेन्टद्वारा हिमालय एअरलाइन्सको सगरमाथा साहसिक कार्य अभियान, वल्र्ड बुक अफ रेकर्ड, लन्डन, २०२३


 

नेपाली उड्डयन र अर्थतन्त्र र महामारीको समयमा नेपाल-चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (NCCCI), २०२२ मा महत्त्वपूर्ण योगदान


 

अफगानिस्तानमा पठाइएको नेपालको मानवीय सहायतालाई परराष्ट्र मन्त्रालमार्फत महत्त्वपूर्ण सहयोग, २०२२


 

२०२१ मा कार्गोको दोस्रो उच्चतम भार,  NEEFFA वार्षिक पुरस्कार २०२२


 

ISO ९००१-२०१५ गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणीकरण, २०२१ 


 

एअरक्राफ्ट मर्मतसम्भार र इन्जिनियरिङ्ग सेवाहरूका लागि ISO ९००१-२०१५ प्रमाणीकरण, २०२०


 

ददक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स, साउथ एसियन ट्राभल एवार्ड (SATA), २०१७


 

एलएसजी मा सबैभन्दा नयाँ एअरलाइन्स, २०१६ 


 

कन्टिन्युविङ्ग एअरवर्दिनेश म्यानेजमेन्ट अर्गनाइजेशन (CAMO) प्राप्त गर्ने नेपालको पहिलो र एउटै मात्र  एअरलाइन्स-एनसीएआरएम ००१, २०१६