हामी नै किन ?

हिमालयन न्यानोपनको अनुभव लिनुहोस्! हाम्रो लक्ष्य भनेको सुरक्षा, कार्यदक्षता र भरपर्दो सेवा सन्चालनलाई उत्कृष्ट बनाउने हो र त्योभन्दा महत्त्वपूर्ण, हाम्रा ग्राहकहरूलाई विशिष्ट नेपाली आतिथ्य र सेवा प्रदान गर्नु हो! हामी, हाम्रो भिन्न राष्ट्रियता र विशेषज्ञ सम्मिलित ३५० भन्दा बढी कर्मचारीहरूको विविधतायुक्त टोलीमा गर्व गर्छौं जो तपाईंको उडानलाई सहज र आरामदायी बनाउन प्रतिबद्ध छन् !
Himalaya Airlines

आकर्षक अफरहरू

Himalaya Airlines

Kathmandu to Dubai

सुरुवात
329.00 $
Himalaya Airlines

Kathmandu to Kuwait

सुरुवात
276.00 $
Himalaya Airlines

Kathmandu to Dammam

सुरुवात
341.00 $