![]()
नेपालमा IOSA Operator को रूपमा दर्ता हुने पहिलो र एउटै मात्र एअरलाइन्स ।
![]()
“थर्ड हाइएस्ट टनेज अफ कार्गो, नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन वार्षिक पुरस्कार २०२३
![]()
बेस्ट एअरलाइन्स अफ द इयर-हाइब्रिड एण्ड एलसीसी, बेस्ट एअरलाइन्स अवार्ड नेपाल (BAAN), २०२२
![]()
नेपाली उड्डयन क्षेत्रको प्रवर्धनमा महत्त्वपूर्ण योगदान र कोभिड-१९ महामारीमा सार्थक परोपकारी दान, २०२२ मा फ्लाइट अटेन्डेन्टद्वारा हिमालय एअरलाइन्सको सगरमाथा साहसिक कार्य अभियान, वल्र्ड बुक अफ रेकर्ड, लन्डन, २०२३
![]()
नेपाली उड्डयन र अर्थतन्त्र र महामारीको समयमा नेपाल-चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (NCCCI), २०२२ मा महत्त्वपूर्ण योगदान
![]()
अफगानिस्तानमा पठाइएको नेपालको मानवीय सहायतालाई परराष्ट्र मन्त्रालमार्फत महत्त्वपूर्ण सहयोग, २०२२
![]()
२०२१ मा कार्गोको दोस्रो उच्चतम भार, NEEFFA वार्षिक पुरस्कार २०२२
![]()
ISO ९००१-२०१५ गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणीकरण, २०२१
![]()
एअरक्राफ्ट मर्मतसम्भार र इन्जिनियरिङ्ग सेवाहरूका लागि ISO ९००१-२०१५ प्रमाणीकरण, २०२०
![]()
ददक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स, साउथ एसियन ट्राभल एवार्ड (SATA), २०१७
![]()
एलएसजी मा सबैभन्दा नयाँ एअरलाइन्स, २०१६
![]()
कन्टिन्युविङ्ग एअरवर्दिनेश म्यानेजमेन्ट अर्गनाइजेशन (CAMO) प्राप्त गर्ने नेपालको पहिलो र एउटै मात्र एअरलाइन्स-एनसीएआरएम ००१, २०१६