भुक्तानी हिमालय एअरलाइन्स् को सेल्स अफिस र हाम्रो GSA कार्यालयमा नगद/कार्डमार्फत गर्न सकिन्छ। यद्यपि, ट्राभल एजेन्सीहरूले अन्य भुक्तानीका तरिकाहरू पनि स्वीकार गर्न सक्छन्।

 www.himalaya-airlines.com बाट हाम्रो अनलाइन टिकट खरीद गर्न का लागि भुक्तानी साझेदारहरू Connect IPS, Master/Visa कार्ड, र Esewa छन्।