कृपया H9 वेबसाइटबाट जारी गरिएको टिकटको लागि https://book-himalaya-airlines.crane.aero/ibe/reservation मार्फत अघि बढ्नुहोस् । ट्राभल एजेन्टबाट जारी गरिएको टिकटको हकमा, आफ्नो बुकिङ एजेन्ट वा नजिकको H9 सेल्स अफिसलाई सम्पर्क गर्नुहोस् ।

हो, टिकटको प्रकारअनुसार केही शर्तहरू लागू हुन्छन् ।

यो टिकट जारी गर्दा लागू गरिएको क्षेत्र, श्रेणी, र भाडाका शर्तहरूमा निर्भर गर्दछ।

H9 वेबसाइटबाट जारी गरिएको टिकटको लागि कृपया: https://book-himalaya-airlines.crane.aero/ibe/reservationमा जानुहोस् र

ट्राभल एजेन्टबाट जारी गरिएको टिकटको हकमा, आफ्नो बुकिङ एजेन्ट वा नजिकको H9 सेल्स अफिसलाई सम्पर्क गर्नुहोस्।

कृपया हाम्रो एअरलाइन्स् कार्यालय वा तपाईंको टिकट जारी गर्ने एजेन्टलाई सम्पर्क गर्नुहोस्।

  • अर्को उडानमा पुनः निर्धारणमिति परिवर्तन: पहिलो पटकको मिति परिवर्तनमा कुनै शुल्क लाग्ने छैन ।

  • फिर्ता रकम यस प्रकार हुनेछ::
    • पूर्ण रूपमा प्रयोग नगरिएको टिकट: पूर्ण फिर्ता रकम बिना रद्द शुल्क यात्रुले तिरेको रकमलाई रद्दस्थगित उडान नम्बर र मितिसहित फिर्ता गरिनेछ।

    • आंशिक रूपमा प्रयोग नगरिएको टिकट: एउटै बुकिङ श्रेणी वा नजिकको उच्च श्रेणीको एकतर्फी भाडा कटौती गरिनेछ। रद्द गर्न लाग्ने शुल्क माफ गरिनेछ।

  • अन्य एअरलाइन्स् को सस्तो उपलब्ध भाडामा पुनःरूटिङ ।