तपाईंले www.himalaya-airlines.comबाट हाम्रो टिकट(हरू) अनलाइन बुक गर्न सक्नुहुन्छ।

वैकल्पिक रूपमा, तपाईंले निम्न अनुसार हिमालय एयरलाइन्सको कार्यालयलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ:

  • नेपाल सेल्स अफिस
  • GSA कतार
  • GSA UAE
  • GSA साउदी अरेबिया
  • GSA बंगलादेश
  • GSA मलेशिया
  • चीन कार्यालय

अथवा, तपाईंले नजिकको ट्राभल एजेन्सीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

समूह बुकिङका लागि कृपया हिमालय एअरलाइन्स् को H9 कार्यालय वा नजिकको ट्राभल एजेन्टलाई सम्पर्क गर्नुहोस्।

समूह छुटका लागि सिट उपलब्धता र मौसमअनुसारका शर्तहरू लागू हुन्छन्। थप विवरणका लागि कृपया H9 कार्यालय वा नजिकको ट्राभल एजेन्टलाई सम्पर्क गर्नुहोस्।

कृपया हाम्रो वेबसाइटबाट जारी गरिएको टिकटको लागि https://book-himalaya-airlines.crane.aero/ibe/reservation मार्फत अघि बढ्नुहोस् । यदि टिकट ट्राभल एजेन्टबाट जारी गरिएको हो भने, आफ्नो बुकिङ एजेन्ट वा हाम्रो नजिकको सेल्स अफिसलाई सम्पर्क गर्नुहोस् ।

हो, हामी हाम्रो नेटवर्कमा कनेक्टिंग गर्ने उडान सेवा प्रदान गर्छौँ । तर, हाल अन्य एअरलाइन्स् सँग हाम्रो कोड साझेदारी छैन।